Rule 25
लगत लिन सकिने

संरक्षकले निकुञ्जको कार्यालयको अभिलेखको लागि स्थानीय व्यक्तिहरू तथा निजहरूको घर, खेतबारी र घरपालुवा जीवजन्तुहरूको लगत अनुसूची-६ बमोजिमको ढाँचामा लिन सक्नेछ ।